Main
अल नासर छाड्ने रोनाल्डोको संकेत
१३ जेठ, काठमाडौं । पोर्चुगिज फुटबल स्टार क्रिस्टियानो रोनाल्डोले साउदी प्रो लिग क्लब अल नासर छाड्ने संकेत दिएका छन् । साउदी प्रो लिग समाप्त भएको केही घण्टापछि उनले सामाजिक सञ्जालमार्फत उनी क्लब छाड्ने तयारीमा रहेको संकेत गरेको हो । ‘यो अध्याय सकियो, कथा? अझै लेखिँदैछ। सबैप्रति आभारी छु’ उनले अल नासरको जर्सीमा खिचिएको तस्बिरसहित सामाजिक…
– यस समाचारको श्रोत : Online Khabar हो ।