Main
अल नेपाल ओपन स्नुकर च्याम्पियनसिपको उपाधि हेटौंडाका सोम लामालाई
२३ फागुन, काठमाडौं । बुटवलमा आयोजित सर्वाधिक पुरस्कार राशीको अल नेपाल ओपन बुटवल मेयर कप स्नुकर च्याम्पियनशिपको उपाधि हेटौंडाका सोम लामाले जितेका छन् । खस्यौली स्नुकर क्लब बुटवलमा बिहीबार रातिसम्म भएको ७ घण्टा लामो खेलमा सोमले बिर्तामोडका सरोज गौतमलाई ७-५ अंक अन्तरले पछाडि पार्दै उपाधि जितेका हुन् । बेस्ट अफ १३ का आधारमा खेलाइएको खेलमा…
– यस समाचारको श्रोत : Online Khabar हो ।