Main
अल नेपाल ओपन स्नूकर : रेगन, सरोज, वाङचु र सोम फाइनलका लागि खेल्दै
२१ फागुन, बुटवल । बुटवलमा जारी ‘अल नेपाल ओपन स्नूकर’ प्रतियोगितामा आज सेमिफाइनलका दुई खेल हुँदैछन् । बुटवलको सिंह कम्प्लेक्सस्थित खस्यौली स्नूकर क्लबमा हुने पहिलो सेमिफाइनलमा बिहान १० बजे काठमाडौंका वाङ्चू तामाङ र हेटौंडाका सोम लामाबीच प्रतिस्पर्धा हुँदैछ । यस्तै दिउँसो तीन बजे हुने अन्तिम सेमिफाइनलमा बुटवलका रेगन श्रेष्ठ र बिर्तामोडका सरोज गौतम प्रतिस्पर्धा गर्नेछन्…
– यस समाचारको श्रोत : Online Khabar हो ।