Main
अवकास पाएको एक सातामै डा.दीपेन्द्ररमण सिंहलाई नयाँ जिम्मेवारी
१९ फागुन, काठमाडौं । एकसाता अघि मात्रै सेवाबाट अवकास पाएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अतिरिक्त सचिव डा.दीपेन्द्ररमण सिंहले नयाँ जिम्मेवारी पाएका छन् । डा.सिंहलाई टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको अध्यक्ष नियुक्त गरिएको छ । सोमबार स्वास्थ्य तथा जनसंख्या प्रदिप पौडेलको मन्त्री स्तरीय निर्णयले डा.सिंहलाई टेकु अस्पतालको अध्यक्षको जिम्मेवारी दिएको स्वास्थ्य मन्त्रालय स्रोतले जानकारी…
– यस समाचारको श्रोत : Online Khabar हो ।