Main
अवरुद्ध संक्रमणकालीन न्यायको निकास
शान्ति–सम्झौताका माध्यमबाट द्वन्द्वको अन्त्य भएको १८ वर्ष पूरा भइसके पनि द्वन्द्व–पीडितहरूले न्यायको अनुभूति गर्न पाएका छैनन् । उनीहरूका पीडाहरू थप बल्झिरहेका छन् । पीडकहरू समेत आरोपका भारी बोकेर भौंतारिइरहेका छन्।
– यस समाचारको श्रोत : Online Khabar हो ।