Main
अशक्त पुरूषको घरमै पुगेर सीडीओले दिए नागरिकताको प्रतिलिपि
२९ वैशाख, हुम्ला । नाम्खा गाउँपालिका-१ ताङगिनका अशक्त ज्येष्ठ नागरिकको घरमै पुगेर हुम्लाका प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेयले नागरिकताको प्रतिलिपि दिएका छन् । अशक्त भएका ७० वर्षीय छिङ सुन्डुप तामाङको घरमै पुगेर पाण्डेले नागरिकताको प्रतिलिपि दिएका हुन् । तामाङ सदरमुकाम सिमकोट पुग्न सम्भव नभएपछि उनकै घरमा पुगेर नागरिकताको प्रतिलिपि दिएको प्रमुख जिल्ला अधिकारी पाण्डेयले बताए…
– यस समाचारको श्रोत : Online Khabar हो ।