Main
अश्लिलता नदेखाउने सर्तमा रणवीरलाई पडकास्ट शो सुरु गर्न अदालतको अनुमति
समय रैनाको शो ‘इन्डियाज गट लेटेन्ट’मा अभिभावकप्रति अभद्र टिप्पणी गरेको विवादपछि भारतका कतिपय सहरमा उनीविरुद्ध एफआइआर दर्ता भएको थियो । विवादपछि सेलिब्रेटीले अलाहाबादियाको पोडकास्ट ‘द रणवीर शो’ मा उपस्थित हुन अस्वीकार गरेका थिए ।
– यस समाचारको श्रोत : Online Khabar हो ।