Main

अश्वनी कुमार डेब्यूमै चम्किँदा मुम्बईको पहिलो जित

१७ चैत, काठमाडौं । अश्वनी कुमारले डेब्यूमै शानदार प्रदर्शन गरेपछि मुम्बई इन्डियन्सले इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट २०२५ मा पहिलो जित निकालेको छ । सोमबार भएको खेलमा कोलकाता नाइट राइडर्सलाई ८ विकेटले हराउँदै पहिलो जित हात पारेको हो । आईपीएलको पहिलो खेल खेल्दै गरेका अश्वनीले ४ विकेट लिएपछि कोलकाता ११६ रनमै अलआउट भएको थियो ।…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button