Main
१० उपसचिव र १० शाखा अधिकृतको सरुवा
१८ कात्तिक, काठमाडौं । सरकारले १० उपसचिव र १० शाखा अधिकृतसहित २० जना कर्मचारीहरुको सरुवा गरेको छ । सरुवा हुनेहरूमा जिल्ला समन्वय अधिकारीदेखि प्रमुख प्रशासकीय अधिकृत र इन्जिनियर पदसम्मका कर्मचारीहरू छन् । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले १६ र १७ कात्तिकको निर्णय अनुसार कर्मचारीहरू सरुवा गरेको जनाएको छ । हेर्नुहोस् सूची :
– यस समाचारको श्रोत : Online Khabar हो ।