Main

अष्ट्रेलियाको ग्रानभिल पार्कमा नेपालीहरुले होली हंगामा कार्यक्रम गर्ने

काठमाडौं । अष्ट्रेलियाको ग्रानभिल पार्कमा नेपालीहरुले ‘होली हंगामा’ कार्यक्रम आयोजना गर्ने भएका छन् । एशोसिएसन अफ नेपाल तराई इन अस्ट्रेलिया (एन्टा) को आयोजनामा मार्च १५ तारिख अर्थात शनिबार हुने छ । कार्यक्रममा नेपाल तथा अस्ट्रेलियाका चर्चित कलाकारहरुको प्रस्तुति रहने एन्टाका अध्यक्ष रन्जित शाहले बताए । उनका अनुसार यो कार्यक्रममा निःशल्क प्रवेशको व्यवस्था छ । यो…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button