Main

माओवादीले तोक्यो सात प्रदेश र ७७ जिल्लाका इन्चार्ज (सर्कुलरसहित)

२७ माघ, काठमाडौं । नेकपा माओवादी केन्द्रले सात प्रदेश र ७७ जिल्लाका इन्चार्जको जिम्मेवारी तोकेको छ । गत २१ माघमा बसेको केन्द्रीय कार्यालय (पदाधिकारी) बैठकले गरेको निर्णय आज (आइतबार) परिपत्रमार्फत नेता कार्यकर्तालाई पठाइएको छ । जसमा पार्टीका केन्द्रीय विभाग, वर्गीय संगठन, केन्द्रीय कार्यालय, प्रदेश र जिल्ला लगायतको कार्यविभाजन गरिएको छ । महासचिव देव गुरुङले पठाएको…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button