Main
पर्खाल भत्किंदा हुम्लामा एक जना महिला घाइते
२९ असार, हुम्ला । सिमकोट गाउँपालिका-५ मा खेतमा काम गरिहेको बेला पर्खाल भत्किंदा एक जना महिला घाइते भएकी छन् । खेतको पर्खाल भत्किंदा सिमकोट गाउँपालिका-५ मै बस्ने अन्दाजी २१ वर्षीय रूपमा रोकाया घाइते भएकी हुन् । खेतबारी काम गरिरहेको बेला पर्खाल भत्किंदा रुपमा घाइते भएको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ । उनको शरीरमा ढुङ्गा…
– यस समाचारको श्रोत : Online Khabar हो ।