Main
असोजमै फुल्यो ‘पलम’
३० असोज, तुलसीपुर (दाङ) । दाङको तुलसीपुर उपमहानगरपालिका-१९ छिल्लीकोटमा असोजमै पलमको फूल फुलेको छ । स्थानीय पूर्णबहादुर पुनको घरमा लगाइएको पलम असोजको १५ गतेदेखि फुल्न थालेको हो । विगतमा फागुन/चैतमा फुल्ने गरेको भए पनि यस वर्ष भने असोजमै पलम फुल्न थालेकाले आफूहरू अच्चमित भएको स्थानीय प्रविर पुनले बताए । ‘विगतमा फागुन/चैतमा फूल फुल्थ्यो । यसवर्ष…
– यस समाचारको श्रोत : Online Khabar हो ।