Main
असोज १५ गते ‘राष्ट्रिय चलचित्र दिवस’ मनाउने घोषणा
१६ असार, काठमाडौं । सरकारले अब प्रत्येक वर्ष असोज १५ गते ‘राष्ट्रिय चलचित्र दिवस’को रुपमा मनाउने घोषणा गरेको छ । असार १३ बसेको मन्त्रिपरिषद् बैठकले गरेको निर्णयअनुसार यो घोषणा गरिएको हो । नेपाल चलचित्र विकास बोर्डको २५औं वार्षिकोत्सवको अवसरमा आज यसको औपचारिक जानकारी गराएको छ । यसअघि असोज १ गतेलाई राष्ट्रिय चलचित्र दिवस मनाउने भनिएको…
– यस समाचारको श्रोत : Online Khabar हो ।