Main

अस्करमा अन्तर्राष्ट्रिय फिचर विधाको सर्टलिस्ट आज, ‘शाम्बाला’को सम्भावना कति ?

काठमाडौं । एकेडेमी अफ आर्ट्स एण्ड साइन्सेजले मंगलबार अस्कर अवार्डको अन्तर्राष्ट्रिय फिचर विधातर्फको सर्टलिस्ट मनोनयन सार्वजनिक गर्दैछ । यो प्रतिस्पर्धामा नेपालको ‘शाम्बाला’ले पनि सहभागिता जनाइरहेको छ । आज घोषणा हुने सर्टलिस्टलाई लिएर विश्व फिल्मको ध्यान यसतर्फ छ । यो विधामा ८५ मुलुकले प्रतिस्पर्धा गरिरहेका छन् । कुन फिल्मले सर्टलिस्टमा स्थान बनाउनेछ, यी अनुमानलाई लिएर अन्तर्राष्ट्रिय…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button