Main
अस्कर कलेजको छोटो फिल्म प्रतिस्पर्धामा ‘दशैं आयो’ उत्कृष्ट
काठमाडौं । शिल्पा केसी निर्देशित छोटो फिल्म ‘दशैं आयो’ अस्कर कलेज अफ फिल्म स्टडिजले आयोजना छोटो फिल्म प्रतिस्पर्धामा पहिलो भएको छ । जितसँगै फिल्मले १ लाख नगद पुरस्कार जित्यो । अर्जुन तिरुवाको ‘द ब्रिज’ र विशाल झाको ‘अन्तिम यात्रा’ले क्रमशः दोस्रो र तेस्रो स्थान हासिल गरे । दोस्रोले ५० हजार र तेस्रोले २५ हजार रुपैयाँ…
– यस समाचारको श्रोत : Online Khabar हो ।