Main
अस्टिनबाट ‘नेपथ्य’को अमेरिका टूर सुरु, युट्युबमा ल्यायो ‘कर्नालीका छाइला’
अस्टिन (अमरिका) । नेपाली ब्याण्ड ‘नेपथ्य’ले अस्टिन सहरका दर्शकलाई लोकरक धुन सुनाउँदै यस वर्षको अमेरिका यात्रा थालेको छ । टेक्सासको यो राजधानी सहरस्थित हल ‘इमोज’मा शनिबार बेलुकी ९ बजे नेपथ्य कन्सर्ट सुरु भएको थियो । गतसाता सार्वजनिक गरिएकोे गीत ‘कर्नालीका छाइला’लाई ब्यान्डले यसै कन्सर्टमा पहिलोपटक गाएर सुनाएको थियो । नयाँ गीत सुनिरहँदा दर्शक उत्साहित देखिन्थे…
– यस समाचारको श्रोत : Online Khabar हो ।