Main

अस्ट्रियाको एक विद्यालयमा गोली चल्यो, विद्यार्थीसहित कैयौं मारिएको आशंका

२७ वैशाख, काठमाडौं । अस्ट्रियाको ग्रात्ज शहरस्थित एक विद्यालयमा गोली चलेको छ । अस्ट्रियाली सार्वजनिक प्रसारक ओआरएफले गृह मन्त्रालयलाई उद्धृत गर्दै उक्त गोलीकाण्डमा धेरै व्यक्तिको मृत्यु भएको उल्लेख गरेको छ । बीबीसीका अनुसार, घटनामा केही विद्यार्थी र शिक्षकहरू पनि हताहत भएका छन् । गोली चलाउने अभियुक्तले पछि विद्यालयको शौचालयमा आत्महत्या गरेको अनुमान गरिएको छ ।…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button