Main
अस्ट्रेलियाका दुई स्टार बलरले च्याम्पियन्स ट्रफी गुमाउने पक्का
२४ माघ, काठमाडौं । झण्डै आठ वर्षपछि हुन लागेको आईसीसी च्याम्पियन्स ट्रफी क्रिकेटअघि अस्ट्रेलियन टोलीलाई अर्को धक्का लागेको छ । स्टार अलराउण्डर मार्कस स्टोइनिसले प्रतियोगिताकै संघारमा आएर सन्यासको घोषणा गरेकै दिन दुई स्टार बलरले पनि प्रतियोगिता गुमाउने पक्का भएको हो । कप्तान प्याट कमिन्स र जोश हेजलवूडले चोटका कारण प्रतियोगिता गुमाउने भएका हुन् । योसँगै…
– यस समाचारको श्रोत : Online Khabar हो ।