Main
मैत्रीपूर्ण फुटबल खेलका लागि नेपाली युवा टोली घोषणा
२९ माघ, काठमाडौं । चिनियाँ नयाँ वर्षको अवसरमा हुने मैत्रीपूर्ण फुटबल खेलका लागि नेपाली युवा टोलीको घोषणा भएको छ । आउने शनिबार चीनको युनान युथ फुटबल टिमसँग नेपालको युवा टोलीले मैत्रीपूर्ण खेल खेल्दैछ । उक्त खेलमा लागि मंगलबार मुख्य प्रशिक्षक राजेश शाहीले २३ सदस्यीय अन्तिम टोली घोषणा गरेको अखिल नेपाल फुटबल संघ (एन्फा)ले जनाएको छ…
– यस समाचारको श्रोत : Online Khabar हो ।