Main

अस्ट्रेलियामा दुई नेपाली तेकवान्दो खेलाडीलाई रजत

२३ चैत, काठमाडौं । अस्ट्रेलियाको मेलबर्नमा जारी पाँचौं ग्लोबल खुल्ला ताईक्वाण्डो प्रतियोगितामा ताईक्वाण्डो आईटीएफ नेपालका खेलाडी सस्मन बस्नेत र गयाजी खड्काले दुई रजत पदक जितेका छन्। सस्मन बस्नेतले थर्ड डिग्री व्यक्तिगत प्याट्रनमा सेमीफाइनलमा अस्ट्रेलियन खेलाडीलाई पराजित गरे पनि फाइनलमा जोन वुलरसँग हार्दै रजत जिते। व्यक्तिगत स्पारिङ तर्फ ७५ केजीमा भने पहिलो खेलमै पराजित भए। गयाजी…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button