Main

अस्ट्रेलियामा नव दुर्गा साहित्यिक कार्यक्रम सम्पन्न

सिड्नी । क्यानबेरामा बसेर साहित्य सिर्जना गरिरहेका नौ जना महिला स्रस्टाहरुले नव दुर्गाका नौ दुर्गाका स्वरूपहरुलाईलाई समर्पण गर्दै कविता वाचन गरेका छन् । शनिबार सिडवेस्ट मल्टिकल्चरल सर्भिसेज, ब्ल्याकटाउन, सिड्नीमा आयोजना भएको नवदुर्गा साहित्यिक कार्यक्रममा हालै नेपालमा भएको जेनजी आन्दोलनामा मृत्यु हुनेको सम्झनामा मौन धारण गरिएको थियो भने उनीहरुको सम्मानमा स्वदेश गानमा दीप प्रज्वलन गरिएको थियो…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button