Main
अस्ट्रेलिया र दक्षिण अफ्रिका यूएईमा, एक टोली सेमिफाइनलका लागि फेरि पाकिस्तान फर्कने
१७ फागुन, काठमाडौं । भारत पाकिस्तानमा नगएकाले दुई फरक देशमा भइरहेको आईसीसी च्याम्पियन्स ट्रफीको सेमिफाइनल तालिकाका कारण समूह बी बाट सेमिफाइनल पुगेका दुवै टोलीहरू (अस्ट्रेलिया र दक्षिण अफ्रिका) युएई जाने भएका छन् । अस्ट्रेलिया शुक्रबारको खेलपछि शनिबार नै यूएई पुगिसकेको छ भने दक्षिण अफ्रिका आइतबार जाने छ । आइतबार भारत र न्युजिल्याण्डको खेलपछि सेमिफाइनल समीकरण…
– यस समाचारको श्रोत : Online Khabar हो ।