Main
अस्थिरताका लागि सामाजिक सञ्जालको दुरुपयोग भइरहेको छ : शंकर पोखरेल
२९ असार, काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले वर्तमान सत्ता समीकरण मन नपराउनेहरू अहिले पनि सरकारको बारेमा भ्रम छरिरहेको बताएका छन् । आइतबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा पार्टीका सबै विभागहरूको संयुक्त छलफललाई सम्बोधन गर्ने क्रममा उनले यस्तो बताएका हुन् । उनले हरेक दुई महिनामा सरकार ढल्दैछ भन्ने भ्रम फिँजाउने काम भइरहेको भन्दै प्रधानमन्त्री र…
– यस समाचारको श्रोत : Online Khabar हो ।