Main
अस्मिता र महेशले फागुन २२ मा लगनगाँठो कस्ने
काठमाडौं । गायिका अस्मिता अधिकारी र गायक महेश काफ्लेले फागुन २२ गते लगनगाँठो कस्ने भएका छन् । असारमा यी दुईले दुबईमा इन्गेजमेन्ट गरेका थिए । उनीहरू लामो समयदेखि प्रेम सम्बन्धमा छन् । ‘हो हामी विवाहको तयारीमा छौं, यही फागुन २२ गते विवाह गर्न लागेका हौं’ मिडिया कुराकानीमा महेशले भनेका छन् । काठमाडौंमा विवाह समारोह आयोजना…
– यस समाचारको श्रोत : Online Khabar हो ।