Main

अहमदाबाद दुर्घटनाको ३८ घण्टापछि अर्को विमानले टारेको थियो सम्भावित दुर्घटना !

१७ असार, काठमाडौं । गत महिना भारतको अहमदाबादमा भएको एयर इन्डिया एआई १७१ विमान दुर्घटना भएको ३८ घण्टापछि एयर इन्डियाको अर्को विमानले सम्भावित खतरा टारेको खुलासा भएको छ । दिल्लीबाट भियना उडेको एयर इन्डियाको बोइङ ७७७ विमानले उडानको प्रारम्भिक चरणमै करिब ९०० फिटको उचाइ गुमाएपछि ग्राउण्ड प्रोक्सिमिटी वार्निङ सिस्टम (जीपीडब्लुएस) बाट ‘डन्ट सिन्क’ चेतावनी आएको…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button