Main

आँखाबाट आँसु किन बग्छ ?

आँसु एक अद्भूत प्रक्रिया हो, जसले हाम्रो जीवनमा महत्त्वपूर्ण भूमिका खेल्छ । जब हामी दु:खी हुन्छौं वा हाँस्छौं,  हाम्रो आँखाबाट आँसु निस्कन्छ । आँसुले आँखालाई हाइड्रेटेड राख्नुका साथै सुरक्षा पनि दिन्छ । आँखामा कुनै हानिकारक पदार्थ पुगेमा आँसुले त्यसलाई बाहिर निकाल्न मद्दत गर्छ । तर कहिल्यै सोच्नुभएको छ यी आँसु किन खुसी वा दुःखको क्षणमा…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button