Main

लाङटाङ र गोसाइँकुण्डमा चार महिनामै २२ हजार पर्यटक

१५ मंसिर, रसुवा । हिमाली क्षेत्रको अवलोकनका लागि आन्तरिक एवं बाह्य पर्यटक आउने क्रम जारी रहेको छ । लाङटाङ राष्ट्रिय निकञ्जका अनुसार चालु आर्थिक वर्षको साउनदेखि मंसिर १४ गतेसम्म लाङटाङ तथा गोसाइँकुण्ड क्षेत्रमा २२ हजारभन्दा बढी आन्तरिक एवं बाह्य पर्यटकले भ्रमण गरिसकेको र हाल दैनिक २५ देखि ३० जनासम्म आउने गरेको धुञ्चेस्थित सुरक्षा जाँच चौकीले…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button