Main

आँगनमा सबैको रमिता बनिरहेकी चन्द्राको प्रसव बेथामा टेको बनिन् चन्द्रिका

आमा र शिशु दुवै बचाएकी प्रहरी जवान चन्द्रिका भन्छिन्, ‘म त्यहाँ पुग्दा चन्द्रालाई बेथाले च्यापेको थियो । मैले त्यस्तो दृश्य जीवनमा कहिल्यै देखेको थिइनँ । स्थानीयले सघाउनुको सट्टा रमिता हेरेर बसेका थिए ।’

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button