Main
आँपको छाया, त्यो समयको ‘प्राकृतिक एसी’
गाउँमा त्यो बेला बिजुली थिएन । शितलताका लागि न पंखा, न एसी । गर्मी भने उखरमाउलो । वैशाख-जेठको तातो घाम, टिनको छाना भएको घर । दिउँसो घरभित्र सुतेँ सुकुटी नै बनिएला जस्तो हुन्थ्यो । गर्मी छल्नकै लागि स्कुल पनि बिहानै लाग्थ्यो । बिहान उज्यालो नहुँदै दही, चिउरा आँप खाएर हातमा किताब बोक्यो, कुद्यो स्कुल ।…
– यस समाचारको श्रोत : Online Khabar हो ।