Main

आंगिकमा नेविसंघ र अनेरास्ववियुको टक्कर, तेस्रोमा अखिल क्रान्तिकारी

६ चैत, काठमाडौं । त्रिभुवन विश्वविद्यालयको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को आंगिक क्याम्पसमा कांग्रेस निकट विद्यार्थी संगठन नेविसंघ र एमाले निकट अनेरास्ववियुले हालसम्म बराबर नतिजा हात पारेका छन् । मंगलबार भएको ३८ वटा आंगिक क्याम्पसको मतदानको नतिजामा दुवै संगठनले बराबर जित हासिल गरेको पाइएको छ । हालसम्म नेविसंघ र अनेरास्ववियु १०/१० वटा क्याम्पसमा विजयी भएका…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button