Main
आइतबार तोलामा २७ सय घट्यो सुन
४ फागुन, काठमाडौं । आइतबार एकैदिन सुनको भाउ तोलामा २७ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि भाउ प्रतितोला १ लाख ६७ हजार ५ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन प्रतितोला १ लाख ७० हजार २ सय रुपैयाँ थियो । चाँदीको भाउ तोलामा १५ रुपैयाँ घटेको छ । अघिल्लो…
– यस समाचारको श्रोत : Online Khabar हो ।