Main

आइफोन चलाउनुहुन्छ ? प्रयोग गर्नुहोस् आँखा जोगाउने यो गज्जबको फिचर

वर्तमान समयमा स्मार्टफोन मानिसको दैनिकीको अभिन्न हिस्सा बनिसकेको छ र मानिसले फोनको स्क्रिनमा बिताउने समय ह्वात्तै बढेको छ । कार्यालयका अधिकांस कामहरु अनलाइन भैसको छन्, जसका कारण ल्यापटपको प्रयोग पनि बढेको छ । यसका अलावा घरमा स्मार्टफोनमा टिकटक तथा अन्य सोसल मिडियाको प्रयोगको लत बढ्दा पनि मानिसको आँखामा दबाब बढ्दछ। अझ कतिपय मानिसहरुको आँखाको निकै…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button