Main

आइरेनाका महानिर्देशकद्वारा ऊर्जामन्त्री खड्कासँग भेट, स्वच्छ ऊर्जा साझेदारी विस्तारमा जोड

५ जेठ, काठमाडौं । अन्तर्राष्ट्रिय नवीकरणीय ऊर्जा एजेन्सी (आइरेना)का महानिर्देशक फान्सेस्को ला क्यामेरा र ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री दीपक खड्काबीच शिष्टाचार भेटवार्ता भएको छ । सगरमाथा संवादमा सहभागिताका लागि औपचारिक भ्रमणमा नेपाल आएका महासचिव ला क्यामेरालाई ऊर्जा मन्त्रालयमा स्वागत धन्यवाद दिँदै मन्त्री खड्काले स्वच्छ ऊर्जा प्रवर्द्धनमा आइरेनाको विश्वव्यापी नेतृत्वको उच्च प्रशंसा गरे । मन्त्री खड्काले…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button