Main

गुल्मीमा बाँझो जमिनमा कागती बगैंचा

३० असोज, गुल्मी । गुल्मीदरबार गाउँपालिका–१, बलिथुमका युवा कृषक रुपलाल श्रेष्ठले १५ वर्षदेखि बाँझिएको जमिनमा कागती खेती गरेका छन् । श्रेष्ठले आफ्नै ६० रोपनी जमिनमा ८०० कागतीका बिरुवा रोपेका छन् । अघिल्लो वर्ष थोरै मात्रामा फल दिन थालेका कागतीका बिरुवाहरू यस वर्ष लटरम्म फलेको श्रेष्ठ बताए । उनको पुष्पाञ्जली एग्रो फर्ममार्फत गरिएको यो कृषि प्रयासले…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button