Main
‘आईएमई पे’ को ‘उडान मेला’ योजना सार्वजनिक
काठमाडौं । ‘आईएमई पे’ ले “उडान मेला” नामक योजना सार्वजनिक गरेको छ । यस योजना अन्तर्गत आन्तरिक हवाई टिकटमा सबैभन्दा बढी क्यास ब्याक प्राप्त हुने कम्पनीले जनाएको छ । २ माघदेखि सुरु भएको यस अफर मार्फत आईएमई पेका सेवाग्राहीले आन्तरिक हवाई टिकटमा ३०० रुपैयाँसम्म क्यास ब्याक प्राप्त गर्न सक्ने छन् । योजनामा नियमित ग्राहकले “सेभ१००”…
– यस समाचारको श्रोत : Online Khabar हो ।