Main
सिरहामा पुरुषको शव भेटियो, हत्याको आशंका
१४ असार, जनकपुरधाम । सिरहामा एक युवकको शव फेला परेको छ । सिरहा जिल्लाको अर्नमा गाउँपालिका–१ बुदियाचापमा स्थानीय रामसेवक महराका छोरा ४३ वर्षीय अजय महरा घाँटीमा गम्छा बेरिएर लडिरहेको अवस्थामा मृत फेला परेका हुन् । आज बिहान आफ्नो घरभन्दा केही पर मुलिफ अलि मन्सुरको आँपको रुख तल शव फेला परेको सिरहाका प्रहरी प्रवक्ता डीएसपी वीरेन्द्रकुमार…
– यस समाचारको श्रोत : Online Khabar हो ।