Main

आईएमई योजनाकी विजेता प्रमिलालाई एक करोडको चेक हस्तान्तरण

काठमाडौं । विदेशमा कमाएको रकम आईएमई गर्दा १ करोड रुपैयाँ जितेकी प्रमिला रोकायालाई आईएमई ग्रुपले कैलालीस्थित घरमै पुगेर चेक हस्तान्तरण गरेको छ । जापानको क्योदाइबाट आईएमई रेमिटमार्फत रकम पठाएकी प्रमिलालाई एक करोडको चेक हस्तान्तरण गरिएको कम्पनीले जनाएको छ । कैलालीको गोदावरी नगरपालिका-९ स्थित बल्मी टोल निवासी रोकायालाई शनिबार उनकै निवासमा पुगेर आईएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button