Main

आईएमई लाइफ र हिमालयन एभरेस्ट इन्स्योरेन्सको लाभांश घोषणा

३० माघ, काठमाडौं । बुधबार दुई इन्स्योरेन्स कम्पनीले लाभांश घोषणा गरेका छन् । आईएमई लाइफ इन्स्योरेन्सले सेयरधनीलाई करसहित २१.०५ प्रतिशत नगद लाभांश घोषणा गरेको छ । त्यस्तै हिमालयन एभरेस्ट इन्स्योरेन्स कम्पनीले ८.७५ प्रतिशत नगद लाभांश घोषणा गरेको छ । दुई कम्पनीका सञ्चालक समिति बैठकले सेयरधनीलाई लाभांश घोषणा गरेका हुन् । बीमा प्राधिकरण र साधारणसभाबाट स्वीकृतपश्चात…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button