Main

आईपीएलका बाँकी लिग खेलमा पनि २ घण्टा अतिरिक्त समयको व्यवस्था

६ जेठ, काठमाडौं । आईपीएल २०२५ को बाँकी लिग खेलहरूमा वर्षा हुँदा पनि पुरा २० ओभरको खेल खेलाउने उद्देश्यले प्रत्येक खेलमा २ घण्टा अतिरिक्त समयको व्यवस्था गरिने भएको छ । सामान्यतया यस्तो अतिरिक्त समय प्लेअफका लागि मात्रै राखिँदै आएकोमा यसपटकको लिग एक हप्ता स्थगित भएपछि र भारतमा मनसुन सुरु भएकाले बाँकी ९ खेलमा यो व्यवस्था…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button