Main

आईपीएलको उपाधिका लागि बेंगलुरु र पञ्जाब भिड्दै

२० जेठ, काठमाडौं । भारतमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट आज मंगलबार समापन हुँदैछ । फाइनल खेलमा रोयल च्यालेन्जर्स बेंगलुरु र पञ्जाब किङ्स भिड्दै छन् । दुवै टोली पहिलो उपाधि जित्ने होडमा छन् । फाइनल खेल बेलुका पौने ८ बजेदेखि अहमदाबादस्थित विश्वकै ठुलो नरेन्द्र मोदी क्रिकेट रंगशालामा हुनेछ । बेंगलुरुले पहिलो क्वालिफायरमा पञ्जाबलाई हराएर…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button