Main

आईपीएलको प्लेअफ समीकरण पूरा, पञ्जाब र बेंगलुरु पहिलो क्वालिफायरमा खेल्ने

१४ जेठ, काठमाडौं । भारतमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको प्लेअफ समीकरण पूरा भएको छ । मंगलबार अन्तिम लिग खेल सकिएसँगै प्लेअफको पहिलो क्वालिफायर र इलिमिनेटरमा खेल्ने टिमको टुंगो लागेको हो । अन्तिम लिग खेलमा बेंगलुरुले लखनउमाथि ६ विकेटको शानदार जित निकाल्दै पहिलो क्वालिफायरमा स्थान बनायो । त्यसअघि पञ्जाब किङ्सले पहिलो क्वालिफायरमा स्थान बनाइसकेको…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button