Main
आईपीएलको फाइनल प्रवेशका लागि पञ्जाब र मुम्बई भिड्दै
१८ जेठ, काठमाडौं । भारतमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज दोस्रो क्वालिफायर खेल हुँदै छ। जहाँ पञ्जाब किङ्स र मुम्बई इन्डियन्स प्रतिस्पर्धा गर्दै छन् । सेमिफाइनलकै सरह मानिने यस खेल अहमदाबादस्थित नरेन्द्र मोदी क्रिकेट रंगशालामा बेलुका पौने ८ बजेदेखि सुरु हुनेछ । पञ्जाब पहिलो क्वालिफायरमा बेंगलुरुसँग पराजित भएर दोस्रो मौकामा खेल्दै छ भने मुम्बईले…
– यस समाचारको श्रोत : Online Khabar हो ।