Main
आईपीएलमा गुजरातको पहिलो जित, मुम्बईको लगातार दोस्रो हार
१६ चैत, काठमाडौं । गुजरात टाइटन्सले इन्डियन प्रिमियर लिग (आईपीएल) २०२५ मा पहिलो जित निकालेको छ । शनिबार भएको खेलमा गुजरातले मुम्बई इन्डियन्सलाई ३६ रनले हराएको हो । अहमदाबादस्थित नरेन्द्र मोदी स्टेडियममा गुजरातले दिएको १९७ रनको लक्ष्य पछ्याएको मुम्बईले २० ओभरमा ६ विकेट गुमाएर १६० रन मात्र बनाउन सक्यो । सुर्यकुमार यादवले सर्वाधिक ४८ रन…
– यस समाचारको श्रोत : Online Khabar हो ।