Main
आईपीएलमा तीन फरक टिमलाई फाइनलमा पुर्याउने श्रेयस एकमात्र कप्तान
१३ जेठ, काठमाडौं । भारतीय ब्याटर श्रेयर अय्यरको कप्तानीमा पञ्जाब किङ्स ११ वर्षपछि आईपीएलको फाइनलमा पुगेको छ । प्लेअफमै ११ वर्षपछि पुगेको पञ्जाबले फाइनल पनि खेल्न लागेको हो । आइतबार भएको दोस्रो क्वालिफायर खेलमा पञ्जाबले मुम्बई इन्डियन्सलाई ५ विकेटले पराजित गर्दै बेंगलुरुसँगको उपाधि भिडन्त पक्का गरेको हो । श्रेयर अय्यरले गत वर्ष कोलकाता नाइट राइडर्सको…
– यस समाचारको श्रोत : Online Khabar हो ।