Main
आईपीएलमा बेंगलुरुको छैटौं जित, राजस्थानको सातौं हार
११ वैशाख, काठमाडौं । रोयल च्यालेन्जर्स बेंगलुरुले इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा छैटौं जित निकालेको छ । बिहीबार भएको खेलमा बेंगलुरुले राजस्थान रोयल्सलाई ११ रनले हराएको हो । बेंगलुरुले दिएको २०६ रनको लक्ष्य पछ्याएको राजस्थानले पूरा २० ओभरमा ९ विकेट गुमाएर १९४ रन मात्र बनाउन सक्यो । यशश्वी जैसवालले ४९ तथा ध्रुव जुरेलले ४७ रन…
– यस समाचारको श्रोत : Online Khabar हो ।