Main
आईपीएलमा राजस्थानको पहिलो जित, चेन्नईको दोस्रो हार
१७ चैत, काठमाडौं । राजस्थान रोयल्सले इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा पहिलो जित निकालेको छ । आइतबार भएको रोमाञ्चक खेलमा चेन्नई सुपर किङ्सलाई ६ रनले हराउँदै राजस्थानले पहिलो जित हात पारेको हो । राजस्थानले दिएको १८३ रनको लक्ष्य पछ्याएको चेन्नईले २० ओभरमा ६ विकेट गुमाएर १७६ रन मात्र बनायो । अन्तिम ओभरमा २० रन आवश्यक…
– यस समाचारको श्रोत : Online Khabar हो ।