Main

सिन्धुली र रामछाप जोड्ने खैरेनीघाटमा बेलिब्रिज जडान हुँदै

१८ मंसिर, काठमाडौं । सिन्धुली र रामेछापको सीमा रहेको सुनकोशी नदीको खैरेनीघाटमा बेलिब्रिज (फलामे पुल) जडान सुरु भएको छ । गत वर्ष असोजको भारी वर्षाका कारण रोशीखोला र सुनकोशी नदीमा आएको बाढीले नेपालथोक नजिक खैरेनीघाटको पक्की पुललाई क्षति पुर्‍याएपछि उक्त स्थानमा बेलिब्रिज जडान गर्न लागिएको हो । उक्त स्थानमा ७० मिटर लम्बाइ भएको बेलिब्रिज जडान…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button