Main
आईपीएल क्रिकेटमा आज गुजरात र पञ्जाब खेल्दै
१२ चैत, काठमाडौं । भारतमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज एक खेल हुँदैछ । प्रतियोगिताको पाँचौं खेलमा आज गुजरात टाइटन्स र पञ्जाब किङ्स खेल्ने छन् । खेल बेलुकी पौने ८ बजेदेखि अहमदाबादस्थित नरेन्द्र मोदी क्रिकेट रंगशालामा हुनेछ । गुजरातको कप्तानमा शुभमन गिल छन् भने पञ्जाबको कप्तानमा श्रेयस अय्यर छन् । गुजरातले आईपीएल खेल्न…
– यस समाचारको श्रोत : Online Khabar हो ।