Main
आईपीएल क्रिकेटमा आज लखनउ र पञ्जाब खेल्दै
१९ चैत, काठमाडौं । भारतमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज एक खेल मात्र हुँदै छ । आज बेलुकी लखनउ सुपर जायन्ट्स र पञ्जाब किङ्सबीच प्रतिस्पर्धा हुँदैछ । खेल बेलुकी पौने ८ बजेदेखि लखनउको एकना क्रिकेट स्टेडियममा सुरु हुनेछ । लखनउको कप्तानमा रिषभ पन्त छन् भने पञ्जाबको कप्तानी श्रेयस अय्यरले गर्ने छन् । लखनउले…
– यस समाचारको श्रोत : Online Khabar हो ।